Full Scholarship(100%)
Digital Library and Many more Books stores connected computers too.
Bijay Tamang
Some message from the Principal
We Provide a Variety of Courses
What People Say About Us.
शिक्षालाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भएको हो । "शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ।
बहिरा भनेको नसुन्ने, अस्पष्ट बोल्ने वा बोल्न नसक्ने र संचारका लागि सांकेतिक भाषा प्रयोग गर्नु पर्ने ब्यक्ति बहिरा हो । स्वास्थ्य जाँचका दृष्टिले ८० डेसिवल भन्दा माथिको ध्वनि पनि सुन्न नसक्ने ब्यक्तिलाई बहिरा भनिन्छ । त्यस्ता ब्यक्तिहरु बोलीमा कुनै वास्ता नगर्ने र संकेत तिर आर्कषित हुने र त्यसैको प्रयोगमा जोड दिने गर्दछन् । आफ्नै समुदाय सँग घुलमिल गर्न पाउँदा बढ्ता रमाउने गर्दछन् ।
Our Blogs And News